आज देशैभरी १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणबाट मुक्त
२६ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४४ जना कोरोनाका नयाँ विरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ४१४ नमुना परिक्षणमा काठमाडौं उपत्यकाका ५४१ सहित १०४४ संक्रमित थपिएका हुन् । जसमा प्रदेश १ मा ८९, प्रदेश २ मा २५, बागमती प्रदेशमा ६५४,गण्डकी प्रदेशमा ८६ लुम्बिनी प्रदेशमा … Continue reading आज देशैभरी १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed