back
CTIZAN AD

आज देशैभरी १०४४ जनामा कोरोना संक्रमण, १२७१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

867 

shares

२६ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४४ जना कोरोनाका नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ४१४ नमुना परिक्षणमा काठमाडौं उपत्यकाका ५४१ सहित १०४४ संक्रमित थपिएका हुन् ।

जसमा प्रदेश १ मा ८९, प्रदेश २ मा २५, बागमती प्रदेशमा ६५४,गण्डकी प्रदेशमा ८६ लुम्बिनी प्रदेशमा ११३, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ६२ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा महिला ४११ र पुरुष ६३३ रहेका छन् ।

आज थपिएका १०४४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ४६ हजार ६९४ रहेको छ ।
त्यसैगरी आज देशैभरीका अस्पताल, आइसोलेशन सेन्टर र होम आइसोलेसनमा बसेकामध्ये १२७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज देशैभरी १२१७ जना कोरोना संक्रमित थपिए, १०६४ जना संक्रमणबाट मुक्त

 

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १६:२७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...