तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ । वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । निम्तो आए पनि भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुहोला । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारको बहानामा यात्रा … Continue reading तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed