आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२७ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार मंसिर-२७ गते, डिसेम्बर-१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५५ पैसा र विक्रिदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको भाउ १ पैसाले मात्र घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?