back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर २७ शनिवार

846 

shares

२७ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार मंसिर-२७ गते, डिसेम्बर-१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५५ पैसा र विक्रिदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको भाउ १ पैसाले मात्र घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ ३५ पैसा रहेको छ । आज युरोको भाउ ३३ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४२ पैसा र बिक्रिदर १५६ रुपैयाँ २२ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँ बढीले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 12, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.55 118.15
EUR (European Euro)
1 142.62 143.35
GBP (UK Pound Sterling)
1 155.42 156.22
CHF (Swiss Franc)
1 132.30 132.98
AUD (Australian Dollar)
1 88.62 89.07
CAD (Canadian Dollar)
1 92.15 92.62
SGD (Singapore Dollar)
1 87.98 88.43
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.34 31.50
QAR (Qatari Riyal)
1 32.28 32.44
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.00 32.17
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.77 10.82
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 19.16 19.26
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 385.14 387.11
BHD (Bahrain Dinar)
1 311.73 313.32

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ मंसिर २७ शनिवार ०७:४६ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोप) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...