हेर्नुहोस् यस्तो छ शनिबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

२७ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । समितिका अनुसार आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी १० रुपैयाँले घटेर ६० देखि ७० रुपैयाँ केजी रहेको छ भने भारतीय टमाटर १० रुपैयाँले बढेर ६० देखि ७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ … Continue reading हेर्नुहोस् यस्तो छ शनिबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण