Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

हेर्नुहोस् यस्तो छ शनिबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण



२७ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।
समितिका अनुसार आज नेपाली टमाटर (ठूलो) प्रतिकेजी १० रुपैयाँले घटेर ६० देखि ७० रुपैयाँ केजी रहेको छ भने भारतीय टमाटर १० रुपैयाँले बढेर ६० देखि ७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

साथै आज सानो टमाटर प्रतिकेजी ३ रुपैयाँले बढेर ५० देखि ५३ रुपैयाँ केजी र टमाटर (टनेल) ५ रुपैयाँले घटेर प्रतिकेजी ५० देखि ६० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

अनुसार आज नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । केही दिनदेखि लसुन एउटै भाउमा विक्रि वितरण भइरहेको छ ।

आज भारतीय प्याज ५ रुपैयाँ घटेर प्रतिकेजी थोक मूल्य ८५ देखि ९५ रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २७, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६४
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६६
गोलभेडा सानो के.जी. ५० ५५ ५३
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ५८ ६२ ६०
आलु सेतो के.जी. ५५ ६० ५८
प्याज सुकेको (भारतीय) के.जी. ८५ ९५ ८९
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ८० ९० ८६
बन्दा(लोकल) के.जी. २५ ३५ ३१
बन्दा(तराई) केजी २० ३० २५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. २० ३० २५
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
काउली तराई के.जी. १५ २५ २०
मूला रातो के.जी. ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ४० ४५ ४३
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९० १०० ९७
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ९० १०० ९७
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७७
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९७
टाटे सिमी के.जी. ५० ६० ५७
तितो करेला के.जी. ५० ६० ५६
लौका के.जी. ४० ५० ४७
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७७
घिरौला के.जी. ६० ७० ६७
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
सलगम के.जी. ७० ८० ७७
भिण्डी के.जी. ६० ७० ६५
सखरखण्ड के.जी. ८० ९० ८७
बरेला के.जी. ७० ८० ७७
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १२ १५ १४
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ५० ६० ५७
मेथीको साग के.जी. ९० १०० ९७
प्याज हरियो के.जी. ५० ६० ५७
बकूला के.जी. ९० १०० ९७
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १२० १४० १३०
च्याउ(डल्ले) के जी २६० २८० २७२
ब्रोकाउली के.जी. ७० ८० ७७
चुकुन्दर के.जी. ९० १०० ९७
सजिवन के.जी. २२० २४० २३०
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ६० ७० ६७
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७७
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८७
तोफु के.जी. ८० ९० ८७
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ९० १०० ९७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ४०० ३७५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ६० ७० ६७
काक्रो(हाइब्रीड) के जी ३० ४० ३७
रुख कटहर के.जी. ८० ९० ८५
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ६० ७० ६७
मेवा(भारतीय) केजी ९० १०० ९७
अम्बा के.जी. ७० ८० ७७
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ६० ७० ६७
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०५
खुर्सानी हरियो(माछे) के जी ९० १०० ९५
खुर्सानी हरियो(अकबरे) के जी ३०० ३५० ३२५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १७० १८० १७७
हरियो धनिया के.जी. १०० १२० ११०
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २२० २३० २२५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

यस्तो छ हेर्नुहोस् आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा