आजको बजारमा तरकारीको थोक मूल्य विवरण, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

२८ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार आज अनुसार आज (आइतबार) को बजारमा नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन प्रतिकेजी १० रुपैयाँले … Continue reading आजको बजारमा तरकारीको थोक मूल्य विवरण, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?