back
CTIZAN AD

आजको बजारमा तरकारीको थोक मूल्य विवरण, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?

वि.सं.२०७७ मंसिर २८ आइतवार

738 

shares

२८ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ ।

कालिमाटी तरकारी बजार विकास समितिका अनुसार आज अनुसार आज (आइतबार) को बजारमा नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन प्रतिकेजी १० रुपैयाँले वृद्दि भएको छ ।

त्यस्तै भारतीय प्याज प्रतिकेजी थोक मूल्य ८५ देखि ९५ रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । प्याज पनि शनिबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

नेपाली र भारतीय टमाटर (ठूलो) प्रतिकेजी १० रुपैयाँले घटेर ६० देखि ७० रुपैयाँ केजी रहेको छ भने भारतीय टमाटर १० रुपैयाँले बढेर ६० देखि ७० रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

साथै आज सानो टमाटर प्रतिकेजी ३ रुपैयाँले घटेर ४० देखि ५० रुपैयाँ केजी र टमाटर (टनेल) ५ रुपैयाँले घटेर प्रतिकेजी ४५ देखि ५५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ । साथै तराईको टमाटर ५० देखि ५५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २८, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६८
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४५ ५५ ५०
गोलभेडा सानो(तराई) के जी ५० ५५ ५२
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ५८ ६२ ६०
आलु सेतो के.जी. ४५ ४८ ४७
प्याज सुकेको (भारतीय) के.जी. ८५ ९५ ८९
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ७० ८० ७७
बन्दा(लोकल) के.जी. २५ ३५ ३०
बन्दा(तराई) केजी २५ ३० २८
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. १५ २५ २०
स्थानीय काउली(ज्यापु) केजी ३५ ४५ ४०
काउली तराई के.जी. १५ २५ २०
मूला रातो के.जी. ३० ४० ३५
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ३५ ४५ ४०
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ९० १०० ९७
घिउ सिमी(लोकल) के.जी. ७० ८० ७७
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८७
टाटे सिमी के.जी. ५० ६० ५७
तितो करेला के.जी. ५० ६० ५७
लौका के.जी. ४० ५० ४७
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ९० १०० ९७
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १० १५ १२
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४७
सलगम के.जी. ७० ८० ७७
भिण्डी के.जी. ९० १०० ९७
सखरखण्ड के.जी. ७० ८० ७७
बरेला के.जी. ५० ६० ५७
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १२ १५ १४
रायो साग के.जी. ४० ५० ४७
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. १४० १५० १४७
तोरीको साग के.जी. ५० ६० ५७
मेथीको साग के.जी. ९० १०० ९७
प्याज हरियो के.जी. ३० ४० ३७
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ५० ६० ५७
च्याउ(कन्य) के.जी. १२० १३० १२३
च्याउ(डल्ले) के जी २६० २८० २७०
ब्रोकाउली के.जी. ९० १०० ९७
चुकुन्दर के.जी. ९० १०० ९७
सजिवन के.जी. २२० २४० २३०
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ५० ६० ५७
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ३० ३५ ३३
रुख कटहर के.जी. ८० ९० ८५
निबुवा के.जी. ५५ ६० ५८
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ५० ६० ५५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०५
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी ३०० ३५० ३२५
भेडे खु्र्सानी के.जी. ७० ८० ७७
लसुन हरियो के.जी. १४० १५० १४७
हरियो धनिया के.जी. १०० १२० ११०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २९० ३०० २९५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २२० २३० २२५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

 

हेर्नुहोस् यस्तो छ शनिबारको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ मंसिर २८ आइतवार ०८:१२ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...