back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ मंसिर २८ आइतवार

855 

shares

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार मंसिर-२८ गते, डिसेम्बर-१३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५५ पैसा र विक्रिदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ ३५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४२ पैसा र बिक्रिदर १५६ रुपैयाँ २२ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 13, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.55 118.15
EUR (European Euro)
1 142.62 143.35
GBP (UK Pound Sterling)
1 155.42 156.22
CHF (Swiss Franc)
1 132.30 132.98
AUD (Australian Dollar)
1 88.62 89.07
CAD (Canadian Dollar)
1 92.15 92.62
SGD (Singapore Dollar)
1 87.98 88.43
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 17.97 18.06
SAR (Saudi Arabian Riyal)
1 31.34 31.50
QAR (Qatari Riyal)
1 32.28 32.44
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.00 32.17
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.77 10.82
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 19.16 19.26
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 385.14 387.11
BHD (Bahrain Dinar)
1 311.73 313.32

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर २८ आइतवार ०८:०२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...