नेपालमा आज ८३० जनामा कोरोना संक्रमण, १५ सय जना संक्रमणबाट मुक्त

२८ मंसिर, काठमाडौं । नेपालमा आज ८३० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी ५ हजार १८१ वटा कोरोनाको नमुना परीक्षण गरिएकोमा उपत्यकाका ३४८ जनासहित ८३० जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३३० महिला र ५०० पुरुष रहेका छन् । आज थपिएका ८३० जनासँगै नेपालमा हालसम्म … Continue reading नेपालमा आज ८३० जनामा कोरोना संक्रमण, १५ सय जना संक्रमणबाट मुक्त