एकैदिन प्रतिकेजी ४० रुपैयाँले घट्यो लसुनको भाउ
२९ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ । समितिका अनुसार अनुसार आज (सोमबार) को बजारमा नेपाली र भारतीय टमाटर (ठूलो) प्रतिकेजी १० रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँ केजी रहेको छ । साथै आज सानो टमाटर प्रतिकेजी ५ रुपैयाँले घटेर … Continue reading एकैदिन प्रतिकेजी ४० रुपैयाँले घट्यो लसुनको भाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed