Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

एकैदिन प्रतिकेजी ४० रुपैयाँले घट्यो लसुनको भाउ



२९ मंसिर, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

समितिका अनुसार अनुसार आज (सोमबार) को बजारमा नेपाली र भारतीय टमाटर (ठूलो) प्रतिकेजी १० रुपैयाँले बढेर ७० देखि ८० रुपैयाँ केजी रहेको छ  ।

साथै आज सानो टमाटर प्रतिकेजी ५ रुपैयाँले घटेर ३५ देखि ४५ रुपैयाँ केजी र टमाटर (टनेल) १० रुपैयाँले घटेर प्रतिकेजी ३५ देखि ४५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ । साथै तराईको टमाटर आइतबारको तुलनामा १५ रुपैयाँले घटेर ३५ देखि ४५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै आज नेपाली लसुन प्रतिकेजी ४० रुपैयाँले घटेर २५० देखि २६० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । आज चाइनिज लसुन आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै भारतीय प्याज प्रतिकेजी थोक मूल्य ८५ देखि ९५ रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । प्याज आइतबारकै भाउमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २९, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३५ ४५ ४०
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
गोलभेडा सानो(तराई) के जी ३५ ४५ ४०
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ५८ ६२ ६०
आलु सेतो के.जी. ४० ४५ ४३
प्याज सुकेको (भारतीय) के.जी. ८५ ९५ ९०
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. २० ३० २५
बन्दा(तराई) केजी १५ २० १८
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. १५ २५ २०
स्थानीय काउली(ज्यापु) केजी २५ ३० २८
काउली तराई के.जी. १५ २० १८
मूला रातो के.जी. ४० ४५ ४३
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ८० ९० ८७
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५७
घिउ सिमी(हाइब्रीड) केजी ६० ७० ६७
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ४० ५० ४५
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ८० ९० ८५
घिरौला के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १७
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ८० ९० ८७
सखरखण्ड के.जी. ७० ८० ७५
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १४ १८ १६
रायो साग के.जी. ४० ५० ४७
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५० ६० ५७
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ३० ४० ३५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १२० १४० १३०
च्याउ(डल्ले) के जी २६० २८० २७०
ब्रोकाउली के.जी. ७० ८० ७७
चुकुन्दर के.जी. ८० ९० ८७
सजिवन के.जी. २२० २४० २३०
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ५० ६० ५७
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(झोले) के.जी. २१० २२० २१५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८५
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २४० २६० २५०
अंगुर(कालो) केजी २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. ८० ९० ८७
तरबुजा(हरियो) के.जी. ५० ६० ५७
मौसम के.जी. १५० १६० १५७
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ५० ७० ६०
काक्रो(हाइब्रीड) के जी ३० ४० ३७
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ५० ६० ५७
मेवा(भारतीय) केजी ९० १०० ९७
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६७
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९७
खुर्सानी हरियो(बुलेट) के जी १०० ११० १०५
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी ३०० ३५० ३२५
भेडे खु्र्सानी के.जी. ७० ८० ७७
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १०० १२० ११०
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २८० ३०० २९०
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

 

आजको बजारमा तरकारीको थोक मूल्य विवरण, हेर्नुहोस् कुन घट्यो कुन बढयो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १