back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर २९ सोमवार

957 

shares

२९ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार मंसिर-२९ गते, डिसेम्बर-१४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५५ पैसा र विक्रिदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । आज पनि डलरको भाउ आइतबारकै भाउमा कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ३९ पैसा र विक्रिदर १४३ रुपैयाँ १२ पैसा रहेको छ । आज युरो झण्डै २० पैसाले घटेको छ ।

भने युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४६ पैसा र बिक्रिदर १५६ रुपैयाँ २५ पैसा रहेको छ । आज पाउण्ड केही पैसाले मात्र बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Foreign Exchange Rates
Showing Exchange Rate for December 14, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.55 118.15
EUR (European Euro)
1 142.39 143.12
GBP (UK Pound Sterling)
1 155.46 156.25
CHF (Swiss Franc)
1 132.15 132.83
AUD (Australian Dollar)
1 88.56 89.01
CAD (Canadian Dollar)
1 92.07 92.54
SGD (Singapore Dollar)
1 87.93 88.38
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 17.96 18.05
SAR (Saudi Arabian Riyal)
1 31.34 31.50
QAR (Qatari Riyal)
1 32.28 32.44
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.00 32.17
MYR (Malaysian Ringgit)
1 29.01 29.16
KRW (South Korean Won)
100 10.77 10.82
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 19.13 19.23
HKD (Hong Kong Dollar)
1 15.17 15.24
KWD (Kuwaity Dinar)
1 386.23 388.20
BHD (Bahrain Dinar)
1 311.78 313.37

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

 

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:१६ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...