आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना निको भए
२९ मंसिर, काठमाण्डौं । आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ४२३ नमुना परीक्षणमा ८२१ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ३१७ महिला र ५०४ जना पुरुष रहेका छन् । साथै आज उपत्यकामा ३३३ जना संक्रमित थपिएका छन् । … Continue reading आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना निको भए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed