back
CTIZAN AD

आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना निको भए

वि.सं.२०७७ मंसिर २९ सोमवार

762 

shares

२९ मंसिर, काठमाण्डौं । आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ४२३ नमुना परीक्षणमा ८२१ जना संक्रमित थपिएका हुन् ।  संक्रमित हुनेमा ३१७ महिला र ५०४ जना पुरुष रहेका छन् ।   साथै आज उपत्यकामा ३३३ जना संक्रमित थपिएका छन् ।

आज थपिएका ८२१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । निको हुनेको यो दर ९४.९ प्रतिशत हो ।

नेपालमा आज ८३० जनामा कोरोना संक्रमण, १५ सय जना संक्रमणबाट मुक्त

 

वि.सं.२०७७ मंसिर २९ सोमवार १६:५४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...