आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, पाउण्ड र युरो बढ्यो

३० मंसिर,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार मंसिर-३० गते, डिसेम्बर-१५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४३ पैसा र विक्रिदर ११८ रुपैयाँ ०३ पैसा रहेको छ । आज पनि डलरको भाउ १३ पैसाले घटेको छ । त्यसैगरी … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, पाउण्ड र युरो बढ्यो