back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, पाउण्ड र युरो बढ्यो

वि.सं.२०७७ मंसिर ३० मंगलवार

873 

shares

३० मंसिर,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार मंसिर-३० गते, डिसेम्बर-१५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४३ पैसा र विक्रिदर ११८ रुपैयाँ ०३ पैसा रहेको छ । आज पनि डलरको भाउ १३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ७४ पैसा र विक्रिदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ । आज युरो झण्डै ३५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १५८ रुपैयाँ ४० पैसा रहेको छ । आज पाउण्डको भाउ २ रुपैयाँ बढीले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 15, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.43 118.03
EUR (European Euro)
1 142.74 143.47
GBP (UK Pound Sterling)
1 157.60 158.40
CHF (Swiss Franc)
1 132.61 133.28
AUD (Australian Dollar)
1 88.77 89.22
CAD (Canadian Dollar)
1 92.07 92.54
SGD (Singapore Dollar)
1 88.12 88.57
JPY (Japanese Yen)
10 11.32 11.38
CNY (Chinese Yuan)
1 17.95 18.04
SAR (Saudi Arabian Riyal)
1 31.31 31.47
QAR (Qatari Riyal)
1 32.25 32.41
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 31.97 32.13
MYR (Malaysian Ringgit)
1 28.95 29.10
KRW (South Korean Won)
100 10.76 10.81
SEK (Swedish Kroner)
1 13.92 14.00
DKK (Danish Kroner)
1 19.18 19.28
HKD (Hong Kong Dollar)
1 15.15 15.23
KWD (Kuwaity Dinar)
1 384.07 386.03
BHD (Bahrain Dinar)
1 311.42 313.01

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:०१ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...