आज पनि घट्यो लसुनको भाउ, यस्तो छ अन्य फलफूल तथा तरकारीको मूल्य विवरण

३० मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २४० देखि २५० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । नेपाली लसुनको भाउ आज पनि १० रुपैयाँले घटेको … Continue reading आज पनि घट्यो लसुनको भाउ, यस्तो छ अन्य फलफूल तथा तरकारीको मूल्य विवरण