back
CTIZAN AD

आज पनि घट्यो लसुनको भाउ, यस्तो छ अन्य फलफूल तथा तरकारीको मूल्य विवरण

वि.सं.२०७७ मंसिर ३० मंगलवार

912 

shares

३० मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली लसुन प्रतिकेजी २४० देखि २५० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० देखि १७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । नेपाली लसुनको भाउ आज पनि १० रुपैयाँले घटेको छ । सोमबार र मंगलबार दुई दिनमा लसुनको भाउ प्रतिकेजी ५० रुपैयाँले घटेको हो ।

त्यस्तै भारतीय प्याज प्रतिकेजी थोक मूल्य ८५ देखि ९५ रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ । प्याज केही दिनदेखि एउटै भाउमा विक्रि वितरण भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ३०, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ३५ ४५ ३९
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ३९
गोलभेडा सानो(भारतीय) के जी ४० ४५ ४३
गोलभेडा सानो(तराई) के जी ३५ ४५ ४०
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ५८ ६२ ६०
आलु सेतो के.जी. ४० ४५ ४२
प्याज सुकेको (भारतीय) के.जी. ८५ ९५ ९०
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(तराई) केजी २५ ३० २८
बन्दा(नरिवल) केजी ३० ३५ ३३
काउली स्थानिय के.जी. १५ २० १८
स्थानीय काउली(ज्यापु) केजी २५ ३० २८
काउली तराई के.जी. १० १५ १३
मूला रातो के.जी. ४० ४५ ४३
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ५० ६० ५७
मटरकोशा के.जी. १०० ११० १०७
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५७
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५७
टाटे सिमी के.जी. ५० ६० ५७
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ३५ ४० ३८
परवर(लोकल) के.जी. ७० ८० ७५
परवर(तराई) केजी ७० ८० ७५
घिरौला के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
सलगम के.जी. ७० ८० ७७
भिण्डी के.जी. ६० ७० ६७
सखरखण्ड के.जी. ६० ७० ६७
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ४० ५० ४७
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ४० ५० ४७
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५७
तोरीको साग के.जी. ५० ६० ५७
मेथीको साग के.जी. ९० १०० ९७
प्याज हरियो के.जी. ३० ४० ३७
बकूला के.जी. ११० १२० ११५
तरुल के.जी. ५० ६० ५७
च्याउ(कन्य) के.जी. १३० १५० १४०
च्याउ(डल्ले) के जी २६० २८० २७०
ब्रोकाउली के.जी. ७० ८० ७५
चुकुन्दर के.जी. ९० १०० ९५
सजिवन के.जी. २१० २२० २१५
रातो बन्दा के.जी. १३० १४० १३५
जिरीको साग के.जी. ६० ७० ६७
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(झोले) के.जी. २१० २२० २१५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. ३२० ३५० ३३५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ५० ६० ५७
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ३० ४० ३७
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ५० ६० ५५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ५० ६० ५५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ७० ८० ७७
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९७
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७७
खुर्सानी हरियो(अकबरे) के जी ३५० ४०० ३७५
भेडे खु्र्सानी के.जी. ६० ७० ६७
लसुन हरियो के.जी. १६० १८० १७०
हरियो धनिया के.जी. १०० १२० ११०
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी २८० ३०० २९०
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

एकैदिन प्रतिकेजी ४० रुपैयाँले घट्यो लसुनको भाउ

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:५१ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...