यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

३० मंसिर, काठमाडौं । नेपालमा मंगलबार (३० मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख ४३ हजार ५८१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७ हजार ११७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ९ हजार ८८१ जना रहेका … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण