आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार पुष १ गते, डिसेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५३ पैसा र विक्रिदर ११८ रुपैयाँ १३ पैसा रहेको छ । आज डलरको भाउ १० पैसाले मात्र … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?