Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



१ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार पुष १ गते, डिसेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५३ पैसा र विक्रिदर ११८ रुपैयाँ १३ पैसा रहेको छ । आज डलरको भाउ १० पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ९० पैसा र विक्रिदर १४३ रुपैयाँ ६३ पैसा रहेको छ । आज युरो झण्डै १६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १५७ रुपैयाँ ३६ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ बढीले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for December 16, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.53 118.13
EUR (European Euro)
1 142.90 143.63
GBP (UK Pound Sterling)
1 156.56 157.36
CHF (Swiss Franc)
1 132.67 133.34
AUD (Australian Dollar)
1 88.49 88.94
CAD (Canadian Dollar)
1 92.19 92.67
SGD (Singapore Dollar)
1 88.09 88.54
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 17.96 18.05
SAR (Saudi Arabian Riyal)
1 31.33 31.49
QAR (Qatari Riyal)
1 32.28 32.44
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 32.00 32.16
MYR (Malaysian Ringgit)
1 28.99 29.14
KRW (South Korean Won)
100 10.74 10.79
SEK (Swedish Kroner)
1 14.00 14.07
DKK (Danish Kroner)
1 19.20 19.30
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 384.68 386.64
BHD (Bahrain Dinar)
1 311.71 313.30

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, पाउण्ड र युरो बढ्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र