back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आज (पुष) १ गतेको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ पुस १ बुधवार

858 

shares

१ पुष, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा नेपाली र भारतीय टमाटरको भाउ ६० देखि ७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । साथै सानो टमाटर ३५ देखि ४९, टमाटर (टनेल) ३५ देखि ४५ रुपैयाँ, टमाटर सानो (तराई) र (भारतीय) ३५ देखि ४० रुपैयाँ किलोमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै नेपाली लसुन मंगलबारको तुलनामा प्रतिकेजी १० रुपैयाँले बढेर २५० देखि २६० रुपैयाँ र चाइनिज लसुनको भाउ पनि प्रतिकेजी १० रुपैयाँले घटेर १५० देखि १६० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै मंगलबारको तुलनामा भारतीय प्याज प्रतिकेजी ३ रुपैयाँले घटेर ८२ देखि ९२ रुपैयाँ केजी थोक मूल्य रहेको छ भने चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ केजी रहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
पौष  १, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६७
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
गोलभेडा सानो(तराई) के जी ३५ ४० ३८
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ५८ ६२ ६०
आलु सेतो के.जी. ४० ४५ ४३
प्याज सुकेको (भारतीय) के.जी. ८२ ९२ ८७
सुकेको प्याज (चाइनिज) केजी ६० ६५ ६३
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. २० ३० २५
बन्दा(तराई) केजी १५ २५ २०
बन्दा(नरिवल) केजी २५ ३५ ३०
काउली स्थानिय के.जी. १५ २५ २०
स्थानीय काउली(ज्यापु) केजी २५ ३० २८
काउली तराई के.जी. १० १५ १२
मूला रातो के.जी. ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १२ १०
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ३० ३५ ३३
भन्टा डल्लो के.जी. ३५ ४० ३८
मकै बोडी केजी ५० ६० ५७
मटरकोशा के.जी. ८० १०० ९०
घिउ सिमी(लोकल) के.जी. ४० ५० ४५
घिउ सिमी(हाइब्रीड) केजी ४५ ५५ ५०
टाटे सिमी के.जी. ४५ ५५ ५०
तितो करेला के.जी. ४० ५० ४५
लौका के.जी. ३५ ४० ३८
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १२ १६ १४
हरियो फर्सी(डल्लो) केजी ३५ ४५ ४०
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ८० ९० ८५
सखरखण्ड के.जी. ६० ७० ६५
पिंडालू के.जी. ४० ५० ४५
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ३० ४० ३७
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ८० ९० ८७
प्याज हरियो के.जी. ४० ५० ४७
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ५० ६० ५७
च्याउ(कन्य) के.जी. १४० १६० १५०
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ६० ७० ६७
चुकुन्दर के.जी. ८० ९० ८७
रातो बन्दा के.जी. १३० १४० १३५
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
स्याउ(झोले) के.जी. २२० २३० २२५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. ३५० ३६० ३५५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३८० ४०० ३९०
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी ६५ ७० ६८
तरबुजा(हरियो) के.जी. ५० ६० ५७
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ७० ८० ७७
काक्रो(हाइब्रीड) के जी ३५ ४५ ४०
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ५० ६० ५७
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
किनु के.जी. ८० ९० ८७
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७७
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७७
खुर्सानी हरियो(अकबरे) के जी ३५० ४०० ३८३
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १५० १६० १५७
हरियो धनिया के.जी. ८० १०० ९३
लसुन सुकेको चाइनिज के.जी. १५० १६० १५५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २७० २८० २७७
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

आज पनि घट्यो लसुनको भाउ, यस्तो छ अन्य फलफूल तथा तरकारीको मूल्य विवरण

वि.सं.२०७७ पुस १ बुधवार ०८:२४ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...