यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१ पुष, काठमाडौं । नेपालमा बुधबार ( पुष १ ) सम्म पिसीआर प्रविधिबाट १८ लाख ४९ हजार १३६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५ हजार ५५५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी देशैभरी संक्रिय संक्रमित ९ हजार ७५७ जना … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण