एकैवर्षमा तीन अभिभावक गुमाएका मुगुका बाह्र वर्षीय बालक युवराजलाई देश-विदेशबाट आर्थिक सहयोग
२ पुस, मुगु । बर्ष दिन भित्रमा आफना तीन अविभावक गुमाएर साहारा विहिन बनेका यहाँका एक गाँउका ४ बालबालिकाहरुको आशु पुछिएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटी गाँउका १२ वर्षिय युवराज कुमालका ४ भाई वहिनीहरुले एक वर्ष भित्रमा वावु,बाजे र बजै गुमाउदा अविभावक विहिन भएका थिए । अविभावक विहिन हुदा … Continue reading एकैवर्षमा तीन अभिभावक गुमाएका मुगुका बाह्र वर्षीय बालक युवराजलाई देश-विदेशबाट आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed