आज देशैभरी ७७६ जनामा कोरोना संक्रमण,९४७ जना संक्रमण मुक्त
२ पुस, काठमाडौं । आज देशैभरी थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ५८८ नमुना परीक्षणमा उपत्यकाका ३६३ जनासहित ७७६ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा प्रदेश १ मा ६८, प्रदेश २ मा ७, बागमती प्रदेशमा ४१९, गण्डकी प्रदेशमा ९०, लुम्बिनी प्रदेशमा ७९, कर्णाली प्रदेशमा … Continue reading आज देशैभरी ७७६ जनामा कोरोना संक्रमण,९४७ जना संक्रमण मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed