back

आज देशैभरी ७७६ जनामा कोरोना संक्रमण,९४७ जना संक्रमण मुक्त

वि.सं.२०७७ पुस २ बिहीवार

147 

shares
NTC AD
Global IME AD

२ पुस, काठमाडौं । आज देशैभरी थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ५८८ नमुना परीक्षणमा उपत्यकाका ३६३ जनासहित ७७६ जना नयाँ संक्रमित थपिएका हुन् ।

जसमा प्रदेश १ मा ६८, प्रदेश २ मा ७, बागमती प्रदेशमा ४१९, गण्डकी प्रदेशमा ९०, लुम्बिनी प्रदेशमा ७९, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा ९७ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ७७६ जनासँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९४७ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुनेको यो दर ९५.५ प्रतिशत हो ।

नेपालमा आज ७३६ जनामा कोरोना संक्रमण, ८४७ जना संक्रमणबाट मुक्त

 

वि.सं.२०७७ पुस २ बिहीवार १६:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि सुरु भयो तेस्रो लगानी सम्मेलन : यस्तो छ कार्यतालिका

आजदेखि सुरु भयो तेस्रो लगानी सम्मेलन : यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन...

इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु

इलाम उपनिर्वाचन अपडेट : मतगणना सुरु

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस : प्रधानमन्त्री प्रचण्ड

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

इलाममा सुरु भयो उपनिर्वाचनको मतगणना

इलाममा सुरु भयो उपनिर्वाचनको मतगणना

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न...

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका...