back
CTIZAN AD

नेपालमा आज ७३६ जनामा कोरोना संक्रमण, ८४७ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ पुस १ बुधवार

768 

shares

१ पुष, काठमाण्डौं । नेपालमा आज उपत्यकाका ३९१ सहित ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ५५५ पिसीआर नमुना परीक्षणमा ७३६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश अनुसार प्रदेश १ मा ५३, प्रदेश २ मा २०, बागमती प्रदेशमा ४६०, गण्डकी प्रदेशमा ८४ लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ३० जना संक्रमित गरी देशैभरी ७३६ जना संक्रमित थपिएका हुन् । जसमा २९१ महिला र ४४५ जना पुरुष रहेका छन् ।

आज थपिएका ७३६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरका अस्पताल, आइसोलेशन सेन्टर तथा होम आइसोलेशनमा रहेका ८४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज निको भएका ८४७ जनासँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९५.४ प्रतिशत हो ।

आज देशैभरी ९३६ जना कोरोना संक्रमित थपिए, १९९६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ पुस १ बुधवार १६:२९ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...