back
CTIZAN AD

तीन घण्टा पछि सुरु भयो नेकपा स्थायी समिति बैठक, ओली पनि सहभागी

वि.सं.२०७७ पुस १ बुधवार

801 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । अपरान्ह १ बजेका लागि बोलाइएको बैठक तीन घण्टापछि सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित भएका छन् ।

यसअघि बैठकका एजेण्डाप्रति असहमती राख्दै ओली उपस्थित हुन मानेका थिएनन् । ओली बैठकमा उपस्थित नभएसँगै बैठक बस्न सकिरहेको थिएन ।

बैठकमा आउन अस्वीकार गरेसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मात्रै ओलीसँग दुई पटक छलफल गरेका छन् । पछिल्लो छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए ।

पछिल्लो छलफलसँगै ओली बैठकमा सहभागी भएका हुन् । निकै असहमत देखिएका ओली बैठकमा सहभागी हुनुलाई ओली र प्रचण्डबीच केहि समझदारी भएको आकंलन गरिएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १६:२८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...