back
CTIZAN AD

आज देशैभरी ९३६ जना कोरोना संक्रमित थपिए, १९९६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर ३० मंगलवार

792 

shares

३० मंसिर, काठमाडौं । नेपालमा आज ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ७ हजार ११७ वटा नमुना परीक्षणमा ९३६ जनामा संक्रमण थप पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज उपत्यकामा ४३८ जना थपिएका छन् भने प्रदेश अनुसार, प्रदेश १ मा ११०, प्रदेश २ मा ९, बागमती प्रदेशमा ५२४, गण्डकी प्रदेशमा ११३, लुम्बिनी प्रदेशमा १०१, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा ६७ जना गरी ९३६ जना थपिएका हुन् । जसमा महिला ३५१ र ५८५ जना पुरुष रहेका छन् ।
आज थपिएका ९३६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

त्यसैगरी आज देशैभरी १९९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार आज निको भएका १९९६ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । निको हुनेको यो दर ९५.३ प्रतिशत हो ।

आज देशैभरी ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना निको भए

 

वि.सं.२०७७ मंसिर ३० मंगलवार १६:४५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...