back
CTIZAN AD

राप्रपाले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग सहित देशव्यापी जनप्रदर्शन गर्ने

वि.सं.२०७७ पुस २ बिहीवार

711 

shares

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको छ । तीन अध्यक्षको उपस्थितिमा भएकाे  बैठकमा राप्रपाले सरकार बिरोधि विभिन्न कार्यक्रमको घोषणा गरेको छ ।

राप्रपाले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान गर्न नसकको निष्कर्षका साथ बिरोधका कार्यक्रमहरु अधि सारेको छ । राप्रपाले सरकारको असफलता एवं उदासिनता तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ ।

जसअन्तरगत राप्रपाले पुस १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने, १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल ¥याली निकाल्ने र १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णण गरेको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १६:४१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...