back
CTIZAN AD

प्रचण्डको कडा आपत्ति पछि संबैधानिक परिषद्को बैठक स्थगित

वि.सं.२०७७ पुस २ बिहीवार

798 

shares

२ पुस, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको कडा आपत्ति पछि संबैधानिक परिषद्को बैठक स्थगित भएपछि  बिहिवार बिकसीत पछिल्लो घटनाक्रम फेरि नयाँ ढंगले बढ्न खोजेको छ ।

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डको भेटमा प्रचण्डले बैठक नरोके अन्यथा हुने बताएपछि प्रधानमन्त्री फेरि केहि हच्केको नेकपा निकट श्रोतले बताएको छ ।
बुधवार अध्यादेश फिर्ता लिने सहमति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता नगरी संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ठुलो अबिश्वास बढेसंगै प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डको भेट बालुवाटारमा भएको थियो ।  यसअघि सबैधानिक परिषद्को बैठकलाइ अन्यथा आशंका नगर्न प्रधानमन्त्री निकटले आग्रह गरेको समाचार बाहिर आएको थियो ।

वि.सं.२०७७ पुस २ बिहीवार १६:५१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...