यस्तो छ हेर्नुहोस् नेपालमा पुस २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२ पुस, काठमाडौं । नेपालमा विहिबार ( २ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ५५ हजार ७२४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार ५८८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ९ हजार ५८० जना … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा पुस २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण