लसुनको भाउमा प्रतिकेजी ९० रुपैयाँले वृद्दि, यस्तो छ अन्य फलफूल तथा तकारीको मूल्य विवरण

३ पुष, काठमाडौं । केही दिनदेखि घट्दै आएको लसुनको भाउ विहिबार र शुक्रबार (दुई दिनमै) प्रतिकेजी ९० रुपैयाँले बढेको छ । मंगलबार र बुधबारको बजारमा २५० रुपैयाँ प्रतिकेजी रहेको नेपाली लसुनको भाउ बिहिबार र शुक्रबार ३३५ देखि ३५० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । साथै चाइनिज लसुनको भाउ पनि प्रतिकेजी १० रुपैयाँले बढेर १७० देखि … Continue reading लसुनको भाउमा प्रतिकेजी ९० रुपैयाँले वृद्दि, यस्तो छ अन्य फलफूल तथा तकारीको मूल्य विवरण