Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

लसुनको भाउमा प्रतिकेजी ९० रुपैयाँले वृद्दि, यस्तो छ अन्य फलफूल तथा तकारीको मूल्य विवरण



३ पुष, काठमाडौं । केही दिनदेखि घट्दै आएको लसुनको भाउ विहिबार र शुक्रबार (दुई दिनमै) प्रतिकेजी ९० रुपैयाँले बढेको छ ।

मंगलबार र बुधबारको बजारमा २५० रुपैयाँ प्रतिकेजी रहेको नेपाली लसुनको भाउ बिहिबार र शुक्रबार ३३५ देखि ३५० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । साथै चाइनिज लसुनको भाउ पनि प्रतिकेजी १० रुपैयाँले बढेर १७० देखि १८० रुपैयाँ केजी रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा नेपाली र भारतीय टमाटरको भाउ ६० देखि ७० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । साथै सानो टमाटर ३० देखि ४०, टमाटर (टनेल) ३५ देखि ४५ रुपैयाँमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै भारतीय प्याज प्रतिकेजी २ रुपैयाँले घटेर ८५ देखि ९० रुपैयाँ केजी थोक मूल्य रहेको छ भने चाइनिज प्याजको भाउ ५ रुपैयाँले बढेर प्रतिकेजी ६० देखि ७० रुपैयाँ केजी रहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
पौष  ३, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ३० ४० ३४
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ३९
आलु रातो के.जी. ६० ६५ ६३
आलु रातो(भारतीय) के जी ५४ ५८ ५६
आलु सेतो के.जी. ४० ४५ ४३
प्याज सुकेको (भारतीय) के.जी. ८० ९० ८५
सुकेको प्याज (चाइनिज) केजी ६० ७० ६५
गाजर(लोकल) के.जी. ८० ९० ८५
बन्दा(लोकल) के.जी. २२ २८ २५
बन्दा(तराई) केजी २० २५ २३
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. २० ३० २५
स्थानीय काउली(ज्यापु) केजी ३० ४० ३५
काउली तराई के.जी. १५ २० १८
मूला रातो के.जी. २५ ३० २८
मूला सेतो(लोकल) के.जी. १०
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ३० ४० ३५
भन्टा डल्लो के.जी. ३५ ४० ३८
मकै बोडी केजी ४५ ५० ४८
मटरकोशा के.जी. ७० ८० ७७
घिउ सिमी(लोकल) के.जी. ३० ४० ३७
घिउ सिमी(हाइब्रीड) केजी ३५ ४० ३८
टाटे सिमी के.जी. ४० ५० ४५
तितो करेला के.जी. ४० ५० ४५
लौका के.जी. २५ ३५ ३०
परवर(लोकल) के.जी. ७० ८० ७७
परवर(तराई) केजी ७० ८० ७५
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १२ १८ १५
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ९० १०० ९७
सखरखण्ड के.जी. ६० ७० ६३
पिंडालू के.जी. ४० ५० ४५
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ३० ४० ३५
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १५० १६० १५७
च्याउ(डल्ले) के जी २४० २६० २५०
ब्रोकाउली के.जी. ६० ७० ६७
चुकुन्दर के.जी. ८० ९० ८७
रातो बन्दा के.जी. १३० १४० १३७
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. ३५० ४०० ३७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(झोले) के.जी. २२० २३० २२५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. २८० ३०० २९०
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ४०० ३७५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८६
सुन्तला(भारतीय) केजी ६० ७० ६५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
निबुवा के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(नेपाली) के.जी. ६० ७० ६५
मेवा(भारतीय) केजी ९० १०० ९५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ४० ५० ४५
उखु प्रति वटा ७० ८० ७५
किनु के.जी. ८० ९० ८५
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ६० ७० ६७
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६७
खुर्सानी हरियो(माछे) के जी ८० ९० ८५
खुर्सानी हरियो(अकबरे) के जी ४०० ४५० ४२५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १४० १६० १५०
हरियो धनिया के.जी. ८० १०० ९०
लसुन सुकेको चाइनिज के.जी. १७० १८० १७६
लसुन सुकेको नेपाली के.जी. ३२० ३५० ३३५
ताजा माछा(रहु) के जी २७० २८० २७५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

हेर्नुहोस् यस्तो छ आज (पुष) १ गतेको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन