आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना संक्रमणबाट मुक्त

३ पुस, काठमाडौ । आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ७०६ नमुना परीक्षणमा उपत्यकाका २८७ जनासहित देशैभरी ७८२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ३०५ र पुरुष ४७७ जना रहेका छन् । मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये … Continue reading आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना संक्रमणबाट मुक्त