back
CTIZAN AD

आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ पुस ३ शुक्रवार

669 

shares

३ पुस, काठमाडौ । आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ७०६ नमुना परीक्षणमा उपत्यकाका २८७ जनासहित देशैभरी ७८२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ३०५ र पुरुष ४७७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश १ मा ४४, प्रदेश २ मा ९६, बागमती प्रदेशमा ३३९, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा १२५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १४१ जना रहेका छन् ।

आज थपिएका ७८२ जनासँगै नेपालमा कोरोना संक्रमतिको कूल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १०२९ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०२९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । निको हुनेको यो दर ९५.६ प्रतिशत हो ।

आज देशैभरी ७७६ जनामा कोरोना संक्रमण,९४७ जना संक्रमण मुक्त

वि.सं.२०७७ पुस ३ शुक्रवार १६:२८ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...