नेकपामा दौडधुप : ओली बाहिरिए लगत्तै माधव नेपाल खुमलटारमा

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवासबाट बाहिरिए लगत्तै नेपाल खुमलटार पुगेका हुन् । यसअघि ओली, प्रचण्ड र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच छलफल चलेको थियो । ओली र गौतम खुमलटारबाट बाहिरिए लगत्तै नेपाल खुमलटार पुगेका हुन् … Continue reading नेकपामा दौडधुप : ओली बाहिरिए लगत्तै माधव नेपाल खुमलटारमा