back
CTIZAN AD

नेकपामा दौडधुप : ओली बाहिरिए लगत्तै माधव नेपाल खुमलटारमा

वि.सं.२०७७ पुस ४ शनिवार

765 

shares

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवासबाट बाहिरिए लगत्तै नेपाल खुमलटार पुगेका हुन् ।

यसअघि ओली, प्रचण्ड र पार्टी उपाध्यक्ष बामदेव गौतमबीच छलफल चलेको थियो । ओली र गौतम खुमलटारबाट बाहिरिए लगत्तै नेपाल खुमलटार पुगेका हुन् ।

ओली र प्रचण्डबीच झण्डै डेढ घण्टा जति छलफल चलेको थियो । ओली र प्रचण्डबीच छलफल चलिरहँदा गौतम पुगेका थिए । गौतमसहित झण्डै आधा घण्टाबढी पुनः छलफल चलेको थियो ।

ओली, प्रचण्ड र गौतमबीच के विषयमा छलफल वा सहमती भयो भन्ने विषय भने बाहिरिएको छैन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा ओली प्रचण्डलाई भेट्न खुमलटारमा पुग्नुलाई अर्थपूर्णं रुपमा लिइएको छ । प्रधानमन्त्री भईसकेपछि ओली खुमलटार गएका थिएनन् ।

वि.सं.२०७७ पुस ४ शनिवार १२:५३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...