back
CTIZAN AD

ओलीको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै बादललाई भेट्न पुल्चोक

वि.सं.२०७७ पुस ४ शनिवार

762 

shares

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्र केपी शर्मा ओली सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्रिनिवास पुल्चोक पुगेका छन् । उनी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि थापालाई भेट्न पुल्चोक हुनेका हुन् ।

ओली र प्रचण्डबीच झण्डै डेढ घण्टा लामो छलफल भएको थियो । दुईबीचको छलफलमा पार्टी उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए ।

ओली र प्रचण्डबीच झण्डै डेढ घण्टा जति छलफल चलेको थियो । ओली र प्रचण्डबीच छलफल चलिरहँदा गौतम पुगेका थिए । गौतमसहित झण्डै आधा घण्टाबढी पुनः छलफल चलेको थियो ।

ओली, प्रचण्ड र गौतमबीच के विषयमा छलफल वा सहमती भयो भन्ने विषय भने बाहिरिएको छैन् ।

ओली पहिलो पटक प्रचण्ड निवास तथा मन्त्रि निवास पुगेका हुन् । उनको यो दौडधुपलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

नेकपामा दौडधुप : ओली बाहिरिए लगत्तै माधव नेपाल खुमलटारमा

वि.सं.२०७७ पुस ४ शनिवार १३:०६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...