आज देशैभरी ७१० जनामा कोरोना संक्रमण, ११७५ जना संक्रमणबाट मुक्त

४ पुस, काठमाडौं । आज देशैभरी ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ७८० नमुना परीक्षणमा उपत्यकाका २८१ जनासहित देशैभरी ७८० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ३०७ र पुरुष ४०४ जना रहेका छन् । मन्त्रालयका अनुसार आज थपिएका संक्रमित … Continue reading आज देशैभरी ७१० जनामा कोरोना संक्रमण, ११७५ जना संक्रमणबाट मुक्त