back
CTIZAN AD

आज देशैभरी ७१० जनामा कोरोना संक्रमण, ११७५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ पुस ४ शनिवार

717 

shares

४ पुस, काठमाडौं । आज देशैभरी ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ७८० नमुना परीक्षणमा उपत्यकाका २८१ जनासहित देशैभरी ७८० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ३०७ र पुरुष ४०४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश १ मा ६९, प्रदेश २ मा २५, बागमती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा १४६, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् ।

आज थपिएका ७१० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ११७५ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ११७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । निको हुनेको यो दर ९५. ८ प्रतिशत हो ।

आज देशैभरी ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ पुस ४ शनिवार १७:१७ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...