प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राख्दै उनले विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । सत्तारुढ दलभित्रबाटै राजीनामा माग भईरहेको बेला ओलीले संसद विघटन गर्ने विकल्प रोजेका हुन् । यसअघि उनले शनिबार सत्तारुढ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग दिनभर बेग्ला बेग्लै … Continue reading प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस