काठमाडौं – नेकपाका सचिवालय सदस्य समेत रहेका बामदेव गौतम प्रधानमन्त्री केपी ओलीको कदमप्रति आफ्नो धारणा राख्ने विषयमा दोधारमा परेका छन् । प्रधानमन्त्री केपी ओलीले अगाडि बढाएको संसद विघटनको प्रस्तावप्रति आफ्नो समर्थन वा विरोध केहि पनि नरहेको गौतमले जनाएका छन् । ओलीको कदमलाई पर्ख र हेरको अवस्थामा रहेको गौतमले जानकारी दिएका हुन । ‘संसद विघटन न … Continue reading बामदेब गौतम दोधारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed