back
CTIZAN AD

बामदेब गौतम दोधारमा

वि.सं.२०७७ पुस ५ आइतवार

744 

shares

काठमाडौं – नेकपाका सचिवालय सदस्य समेत रहेका बामदेव गौतम प्रधानमन्त्री केपी ओलीको कदमप्रति आफ्नो धारणा राख्ने विषयमा दोधारमा परेका छन् ।

प्रधानमन्त्री केपी ओलीले अगाडि बढाएको संसद विघटनको प्रस्तावप्रति आफ्नो समर्थन वा विरोध केहि पनि नरहेको गौतमले जनाएका छन् । ओलीको कदमलाई पर्ख र हेरको अवस्थामा रहेको गौतमले जानकारी दिएका हुन ।

‘संसद विघटन न मेरो समर्थन न विरोध पर्खर र हेरको अवस्थामा छु’ उपाध्यक्ष गौतमले आफ्ना सहयोगी विश्वमणी सुवेदीमार्फत धारणा सार्वजनिक गरेका हुन ।

वि.सं.२०७७ पुस ५ आइतवार १३:१४ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...