back
CTIZAN AD

दिउँसो ३ बजे माइतीघरमा व्यापक प्रदर्शन हुँदै

वि.सं.२०७७ पुस ५ आइतवार

819 

shares

५ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटनको सिफारिस गरेपछि देशैभरी प्रदर्शन बढ्न थालेका छन् ।

संसारन्यूज संवाददातालाई सत्तारुढ नेकपा नेता केशव नेपालले दिएको जानकारी अनुसार आज दिउँसो ठिक ३ बजे काठमाडौँको माइतिघर मण्डलमा नेकपाका नेता कार्यकर्ताहरु उपस्थित भै विरोधमा सहभागी हुनेछन् ।

‘प्रधानमन्त्रीको कदम देश र जनताप्रतिको घात’ भन्दै गैरसंवैधानिक कदमलाई अघि बढ्न नदिन भन्दै पोखरा, विराटनगर र बुटबलमा प्रदर्शन शुरु भैसकेका छन् । साझा विवेकशिल स्रोतका अनुसार सो पार्टीले ३ बजे बालुवाटारमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १३:१७ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...