कुन आयोगमा को भयो सिफारिस ? यी हुन् संवैधानिक आयोगमा नियुक्तीको सिफारिस पाउने व्यक्ति

काठमाडौं । सरकारले सबैजसो संवैधानिक आयोगहरुका रिक्त पदाधिकारीको नियुक्तीको लागि सिफारिस गरेको छ । गत मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नियुक्तीको सिफारिस गरेको थियो । जसबारे आइतबार सार्वजनिक भएको हो । कुन आयोगमा को सिफारिस ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग अध्यक्ष, प्रेमकुमार राई सदस्य, जयबहादुर चन्द किशोरकुमार सिलवाल निर्वाचन आयोग रामप्रसाद भण्डारी डा. … Continue reading कुन आयोगमा को भयो सिफारिस ? यी हुन् संवैधानिक आयोगमा नियुक्तीको सिफारिस पाउने व्यक्ति