back
CTIZAN AD

कुन आयोगमा को भयो सिफारिस ? यी हुन् संवैधानिक आयोगमा नियुक्तीको सिफारिस पाउने व्यक्ति

वि.सं.२०७७ पुस ५ आइतवार

984 

shares

काठमाडौं । सरकारले सबैजसो संवैधानिक आयोगहरुका रिक्त पदाधिकारीको नियुक्तीको लागि सिफारिस गरेको छ ।

गत मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नियुक्तीको सिफारिस गरेको थियो । जसबारे आइतबार सार्वजनिक भएको हो ।

कुन आयोगमा को सिफारिस ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अध्यक्ष, प्रेमकुमार राई
सदस्य, जयबहादुर चन्द
किशोरकुमार सिलवाल

निर्वाचन आयोग

रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष टोपबहादुर मगर
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिलि बस्नेत थापा
मिहि ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग
अध्यक्ष- कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग

देवराज विक (दाङ) अध्यक्ष
मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

मनप्रसाद खत्री अध्यक्ष
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान

आदिवासी आयोग

रामबहादुर थापा- अध्यक्ष
मीन श्रीस मगर -गुल्मी
मिनसिंह लामा -नुवाकोट
रिना राना -स्याङ्जा
चरण राई-उदयपुर

मधेसी आयोग
जिवक्ष साह
रेणुदेवी शाह
विजय गुप्ता

थारु आयोग
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी

मुस्लिम आयोग
महमुद्दिम अलि
मिर्जाअर्सद बेग

वि.सं.२०७७ पुस ५ आइतवार १६:३१ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...