back
CTIZAN AD

नेपालमा घट्दैछ कोरोनाबाट संक्रमण हुनेको संख्या, आज देशैभरी ५८८ संक्रमित, १०९७ जना निको

वि.सं.२०७७ पुस ५ आइतवार

741 

shares

५ पुस, काठमाडौं । नेपालमा आज ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ६२० नमुना परीक्षणमा उपत्यकाका २३८ जनासहित देशैभरी ५८८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३५ र पुरुष ३६५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा ४५, प्रदेश २ मा १०, बागमती प्रदेशमा २७१, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ९१, कर्णाली प्रदेशमा शून्य र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेका छन् ।

आज थपिएका ५८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १०९७ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०९७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । निको हुनेको यो दर ९६. प्रतिशत हो ।

आज देशैभरी ७१० जनामा कोरोना संक्रमण, ११७५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ पुस ५ आइतवार १६:४२ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...